मस्तिष्कको विकास कुन उमेरमा कति ?

  • मानिसको मस्तिष्क विकास गर्भमै रहँदा ३० प्रतिशत भईसकेको हुन्छ ।
  • जन्मेको एक बर्ष भित्र थप २५ प्रतिशत मस्तिष्कको विकास भईसकेको हुन्छ । कुल मिलाएर जन्मेको एक बर्ष भित्र बच्चाको मस्तिष्क विकास ५५ प्रतिशत भईसकेको हुन्छ ।
  • बच्चा जन्मेको दुई बर्ष पुग्दा थप २५ प्रतिशत मस्तिष्क विकास हुन्छ । यो संगै दुई बर्ष भित्रै बच्चाको मस्तिष्कको विकास ८० प्रतिशत भईसकेको हुन्छ ।
  • दुई देखि ५ बर्ष भित्र पुग्दा थप १० प्रतिशत विकास भइसकेको हुन्छ । यो संगै बच्चा ५ बर्ष पुग्दा ९० प्रतिशत मस्तिष्कको विकास भइसकेको हुन्छ ।
  • अनुसन्धानकर्ताहरुले बाँकी १० प्रतिशत विकास भने ५ बर्ष पछि मात्रै हुने बताउँछन ।

गर्भावस्था देखि ५बर्षसम्म बच्चाको ९० प्रतिशत मस्तिष्क / बौद्धिक विकास भईसक्ने भएकोले यो उमेर समूहलाई विशेष जोड दिइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *