कसरी बन्छ कण्डम ? हेरौँ भिडियो

एजेन्सी । कण्डम परिवार नियोजनको अस्थायी साधान मात्रै होइन । यसले संक्रामक रोग लाग्नबाट समेत बचाँउछ । त्यसैले पनि यसलाई दोहोरो सुरक्षा दिने भरपर्दो साधन समेत भनिन्छ ।

तर यो कण्डम हो चाँही के ? कसरी बन्छ ? कण्डम उत्पादन गर्ने जर्मनीको नम्बर वान ब्राण्ड प्लेव्वाई उत्पादन गर्ने कम्पनीले बनाएको यो भिडियो रिपोर्ट हेरौँ  ।

कसरी बन्दो रहेछ कण्डम ? हेरौँ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *