काउन्सिलको चिकित्सक लाइसेन्स परीक्षा १७ चैतमा

काठमाडौँ, १ फागुन । नेपाल मेडिकल काउन्सिलले लिने यसबर्षको तेस्रो तथा अन्तिम पटकको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १७ चैतमा हुने भएको छ ।

काउन्सिलले आज प्रकाशित गरेको सूचना अनुसार परीक्षाका लागि आगामी ३ फागुन देखि २ चैतसम्म अनलाइन फारम भर्न सकिनेछ । ३ र ४ चैतमा डवल दस्तुर तिरेर फारम भर्न सकिने समेत काउन्सिललले स्पष्ट पारेको छ ।

हेरौँ सूचना :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *