लोकसेवा आयोगद्धारा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी सहित ४५० बढी पदका लागि विज्ञापन

काठमाडौं,२४ माघ । लोक सेवा आयोगले स्वास्थ्य सेवा समूह तर्फ पाँचौं तह पदमा आन्तरिक, खुला र समावेशी कोटामा विभिन्न पदमा विज्ञापन गरेको छ । आयोगले पाँचवटै विकास क्षेत्रमा रिक्त पदहरुमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको हो ।

थप जानकारीका लागि यहाँ हेर्नुहोस :

पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटा

ध्यामाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर 

पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरा 

मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेत

सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायल 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *