छाला सुन्दर बनाउने पाँच उपाय

जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरुवातसंगै शरीरमा बिभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखा पर्न सक्छ । त्यस्तै मौसममा आउने परिवर्तनसंगै छालामा समेत केही परिवर्तन देखा पर्न सक्छन् ।

तर यस्तो मौसममा सामान्य सतर्कता अपनाइयो भने त्यसले हाम्रो छालाको सौन्दर्यलाई जोगाई राख्न मद्धत गर्छ । ती उपायहरु निम्नअनुसार छन् ।

१. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ ।

२. गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ ।

३. गाजरको जुस आधा गिलास बिहानको समयमा खाली पेटमा पिउने गर्नुस् ।

४. चिया तथा कफिको सेवन कमगर्नुु पर्छ ।

५. अन्य खानेकुराहरु भन्दा फलफूल, गेडागुडी तथा हरिया साग सब्जीहरु बढी मात्रामा खानु पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *