मनमोहन कार्डियोथोरासिकमा १० जना स्टाफ नर्सलाई जागिरको अवसर

काठमाडौँ, ५ पुस । महाराजगञ्जस्थित मनमोहन कार्डियोथारासिक भास्कुलर एण्ड टान्सप्लान्स सेन्टरले १० जना स्टाफ नर्स सहित विभिन्न पदमा दरखास्त मागेको छ । रिक्त पदका लागि करार सेवामा पदपूर्ति गर्न केन्द्रले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।

हेरौँ सूचना:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *