चिकित्सक नर्स सहित विभिन्न पदमा मानवअंग प्रत्यारोपण केन्द्रमा अवसर

काठमाडौँ, ४ पुस । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले रिक्त विभिन्न पदमा करारमा पदपूर्ति गर्ने भएको छ । केन्द्रले आज प्रकाशित गरेको सूचनामा विभिन्न समूहका कन्सलटेन्ट चिकित्सक, स्टाफ नर्स, ल्याव टेक्निसियन लगायतका विभिन्न १९ समूहका २८ वटा पदहरुमा दरखास्त आवहान गरेको छ ।

लिखित तथा अन्तरबार्ताबाट लिइने परीक्षामा १५ दिन भित्र दरखास्त हाल्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *