महाराजगञ्ज क्याम्पसमा चिकित्सकहरुलाई रोजगारीको अवसर

काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम अन्तरगतको महाराजगञ्ज चिकित्सा क्याम्पसले लागि विभिन्न विषयका उपप्राध्यापक तथा प्रशिक्षकको लागि दरखास्त आवहान गरेको छ ।

करार सेवामा राख्नुपर्ने भन्दै क्याम्पसले योग्यता पुगेकाहरुलाई ३५ दिन भित्र दरखास्त दिन समेत आवहान गरेको छ ।
हेरौँ सूचना :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *