पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राज्ञिक तर्फ चिकित्सकलाई स्थायी हुने अवसर

काठमाडौँ, १० कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरले रिक्त १२ वटा विभिन्न प्राज्ञिक पदका लागि दरखास्त आवहान गरेको छ । आज प्रकाशित सूचना अनुसार प्रतिष्ठानका लागि एक जना प्राध्यापक, ४ जना सह प्राध्यापक र ७ जना सहायक प्राध्यापक पदमा दरखास्त आवहान भएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *