१७ जना नर्स, ११ जना डाक्टर सहित ३० जनालाई अवसर

काठमाडौँ, ९ असोज । जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी लिमिटेडले १७ जना नर्स, ८ जना मेडिकल अधिकृत सहित ३० जना स्वास्थयकर्मीका लागि दरखास्त आवहान गरेको छ ।

संस्थाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २९ असोज भित्र दरखास्त दिन सक्ने बताएको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *