एमबीबीएस उत्तीर्ण गरेका ७६ जनाका लागि स्वास्थ्यले माग्यो दरखास्त

काठमाडौँ, १० भदौ । स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा रिक्त दरबन्दीमा तत्काल पदपूर्ति गर्न ७६ जना मेडिकल अधिकृतका लागि दरखास्त आवहान गरेको छ ।

मन्त्रालयले एमबीबीएस उत्तीर्ण गरेकाले पदपूर्तिका लागि दरखास्त दिन सक्ने जनाएको छ । करार सेवामा पदपूर्ति गर्ने भएकोले अन्तरबार्ताबाट परीक्षा लिने समेत जनाएको छ । दरखास्त १५ दिन भित्र भर्न समेत सूचित गरेको छ ।

हेरौँ विज्ञापन

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “एमबीबीएस उत्तीर्ण गरेका ७६ जनाका लागि स्वास्थ्यले माग्यो दरखास्त

  1. Source le niyeukti garna ni yeti nautanki kina garnu parya hola swastha matralaye le. direct vane vai halo ni maobadi karyakarta ko ko xan dactar haru, sidhai niyeukti gare vai halo ni…

Leave a Reply to Bhavesh Yadav Cancel reply

Your email address will not be published. Required fields are marked *