डा. केसीको एघारौँ अनसन २३ औँ दिनमा स्थगित

काठमाडौँ, ३१ साउन ।  डा . गोविन्द केसीले आफ्नो एघारौँ अनसन स्थगित गरेका छन् । देशमा आएको प्राकृतिक विपत्तिको कारण जनाउँदै डा केसीले आफ्नो अनसन २३ औँ दिनमा स्थगित गरेका हुन् ।  डा केसी गत ९ साउन देखि त्रिवि शिक्षण अस्पतालमा शुरु गरेका थिए । अनसन स्थगित पछि उनलाई उपचारका लागि अस्पतालको आइसियुमा लगिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *