सेनाले माग्यो १० जना डाक्टर

काठमाडौँ, १५ साउन । नेपाली सेनाले रिक्त रहेका प्राविधिक तर्फका विभिन्न पदमा दरखास्त मागेको छ । सो अनुसार सेनाले खुल्ला तथा समावेशी गरी ९ जना एमबीबीएस डाक्टर (प्राविधिक उपसेनानी) र १ जना क्लिनिकल साइकोलोजिष्ट (प्राविधिक उपसेनानी) गरी १० चिकित्सा समूहबाट दरखास्त आवहान गरेको छ ।

आवश्यक योग्यता पुगेकाहरुले दरखास्त भदौ १२ सम्म दरखास्त बुझाउन भनेको छ ।

थप जानकारी आजको गोरखापत्रमा हेर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *