सशस्त्र प्रहरीमा १० जना चिकित्सकलाई अवसर

काठमाडौँ, ११ साउन । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्राविधिक समूह तर्फ सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदमा दरखास्त आवहान गरेको छ ।

सशस्त्रले आज प्रकाशित गरेको सूचनामा एमबीबीएस वा सो सरह उत्तीर्ण गरी मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त व्यक्तिले परीक्षामा सहभागी हुन पाउने उल्लेख छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *