मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा चिकित्सकलाई अवसर

काठमाडौँ, ३ साउन । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले रजिष्ट्रार (इन्टरनल मेडिसिन ) र केही मेडिकल अधिकृत सहित बायोमेडिकल इन्जिनियर र हेमोडायलासिस टेक्निसियन पदमा दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्ती गर्नुपर्ने भन्दै केन्द्रले ती सबै पदमा दरखास्त दिन चाहनेले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *