
काठमाडौँ, १८ असार । स्वास्थ्य मन्त्रालयले करार सेवामा ७५ जना मेडिकल अधिकृत नियुक्ती गर्नु पर्ने भन्दै दरखास्त आवहान गरेको छ ।
अन्तरबार्ता विधिबाट छनौट गर्ने सो पदका लागि एमबीबीएस उत्तीर्णले पन्ध्र दिन भित्र दरखास्त पेश गर्न सक्ने बताइएको छ । यो नियुक्ती स्थायी पदपूर्ति भएर नआउदा सम्मको लागि भनिएको छ ।
हेरौँ सूचना