एमबिबिएस उत्तिर्णलाई त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर

काठमाडौँ, ६ असार ।त्रिवि शिक्षण अस्पतालले जनरल प्राक्टिस तथा इमरजेन्सी विभागका लागि ४ जना, एनेस्थेसियोलोजी विभागको लागि २ तथा आईसियुको लागि २ जना गरी कुल ८ जना हाउस अफिसर पद करार सेवामा पदपूर्ति गर्न खोजकोले एमबीबीएस उत्तीर्ण इच्छुक नेपाली नागरिकले एक साता भित्र दरखास्त हाल्न सक्नेछन् ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *