यूरिक एसिड छ ? यस्ता खाना नखानुहोस्

यूरिक एसिड हुँदा जोर्नी दुख्ने, रातो हुने, सुन्निने, छाम्दा दुख्ने र तातो हुने हुन्छ ।

लामो समयसम्म युरिक एसिडको स्तर बढी देखिएमा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ ।

मदिरा सेवन, मृगौलामा समस्या, मोटोपन, विभिन्न किसिमका औषधिको प्रयोग, प्रोटिनयुक्त खाना उच्च यूरिसेमियाका कारण यूरिक एसिड बढ्छ ।

यो समस्या वंशाणुगत पनि हुनसक्छ ।

थाइराइड र रगतको समस्याले पनि हाइपर यूरिसेमिया हुन्छ ।

हाइपर यूरिसेमिया भएकाले मदिरा सेवन गर्न हुँदैन ।

त्यस्तै, कलेजो, मृगौला, रातो मासु, च्याउ, माछा, जौ, गेडागुडी र प्रोटिनयुक्त खाना खान हुँदैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *