त्रिवि शिक्षण अस्पतालमा ४२ जन स्टाफ नर्सलाई जागिरको अवसर

काठमाडौँ, ३ जेठ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल कर्मचारी प्रशासन महाशाखाले आफ्नो अस्पतालमा ३५ जना र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरका लागि ७ गरी ४२ जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्ने सूचना निकालेको छ । आज देखि आगामी १७ जेठ (१५दिन भित्र) आवेदन फारम भर्न समेत सूचीत गरेको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थको खबर सूचना तथा जानकारी मन पर्छ भने कृपया हाम्रो फेसबुक पेज लाईक गर्नुहोला । त्यसको लागि यो लिंक https://www.facebook.com/nepalihealthमा जान सकिन्छ ।(पेज लाईक नगरेकाहरुका लागि मात्रै )

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *