यी हुन् कान्ति अस्पतालको लिखित परीक्षा पास गरेका स्टाफ नर्स र मेडिकल अधिकृत

काठमाडौँ, २५ बैशाख । कान्ति बाल अस्पतालको पदपूर्ति समितिले स्टाफ नर्स तथा मेडिकल अधिकृतका पदमा करार सेवामा नियुक्ती गर्न गत १८ बैशाखमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

समितिका अनुसार ३० पदका लागि लिइएको स्टाफ नर्सको परीक्षामा १ हजार १२ जनाले परीक्षा दिएका थिए जसमध्ये ९८ जनाको नाम अन्तरबार्ताको लागि छनौट भएको छ ।

त्यस्तै २५ पदका लागि लिइएको मेडिकल अधिकृत पदमा ६८जनाले परीक्षा दिएका थिए जसमध्ये ५१ जना अन्तरबार्ताका लागि छनौट भएका छन् ।

स्टाफ नर्स तर्फ

मेडिकल अधिकृत तर्फ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *