आयुर्वेद डाक्टर अध्ययन गर्न चाहनेका लागि छात्रबृत्तिको अवसर

काठमाडौँ, ४ बैशाख । आयुर्वेदिक डाक्टर( बीएएमएस) अध्ययन गर्न चाहनेका लागि छात्रवृत्तिको अवसर खुलेको छ । पतञ्जली आयुर्वेद कलेज तथा रिसर्च सेन्टर धुलिखेलले ८ सिटका लागि छात्रबृत्तिका दिने भन्दै दरखास्त आवहान गरेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *