‘सेक्स’का लागि अनिच्छुकलाई हुनसक्छ यस्ता रोग

तपाईँलाई थाह छ कि छैन सेक्ससंग व्यक्तिको स्वास्थ्य पनि जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । त्यसैले भनिन्छ सेक्स स्वास्थ्यको दर्पण हो ।

चिकित्सकहरु भन्छन्, यदि तपाँई आफ्नो पार्टनरसग सेक्स गर्न मन पराउनुहुँदैन भने तपाईँ आफू कहि न कहि आफ्नो स्वास्थ्यसंग खेलवाड गर्नुभएको छ । किनभने यसले तपाँईको मनोवैज्ञानिक असर त पर्छ नै त्यो भन्दा बढी शारीरिक स्वास्थ्यमा समेत असर पार्छ ।

नियमित सेक्स नहुँदा देखिनसक्ने स्वास्थ्य समस्या :

तनाव :
एक अध्ययन अनुसार जो व्यक्ति सेक्सबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन । सानो कुरामा तनाव महसुस गर्छ । किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

यौन दुर्वलता :
अध्ययनको अनुसार जो व्यक्ति सातामा कम्तीमा दुई पटक सेक्स गर्छ उसमा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) त्यति हुँदैन जति सेक्स नगर्ने व्यक्तिमा हुन्छ । किनभने सेक्स पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

डिप्रेशन :
सेक्समा सहभागी हुन नपाउँदा जसरी पुरुष डिप्रेशनमा जान्छन त्यस्तै गरि महिलालाई पनि असर पर्न सक्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो सेक्स गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

रिसाहापन बढने :
व्यस्त तालिकाका कारण यदि कुनै जोडिले सेक्सका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

रोग प्रतिरोधी क्षमता कमजोर :
अध्ययनहरुबाट थाह भएको छ कि सातामा कम्तिमा दुईपटक सेक्स गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ । किनकी यसले आईजीएको लेभल बढछ जति कम सेक्स नगर्नेमा हुने गर्छ ।

प्रोस्टेट क्यान्सरको खतरा :
यदि तपाईँले सेक्स गर्न बन्द गर्नु भयो भने तपाईको रोग प्रतिरक्षा क्षमता पनि कमजोर हुन्छ । अमेरिकन न्युरोलोजिकल एसोशिएसनका अनुसार जो व्यक्ति पटक पटक सेक्स गर्छ उसमा प्रोष्टेट क्यान्सरको सम्भावना पनि कम हुन्छ ।

  • एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *