अहेव र अनमीका लागि स्तरबृद्धि तालिम खुल्दै

काठमाडौँ १६ चैत । स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले स्तरबृद्धि तालिम सञ्चालन गर्ने भएको छ । केन्द्रले अनमीपी अहेवपीका लागि यस्तो तालिमको व्यवस्था गरेको हो ।

थप जानकारीका लागि हेरौँ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *