यी हुन् एमएन अध्ययनका लागि नाम निकाल्नेहरु

काठमाडौँ, १४ चैत । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ नर्सिङ एण्ड मिडवाइफेरीले स्नातकोत्तर नर्सिङ( एमएन) प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा अनुसार ४ जनाले पूर्ण छात्रबुत्ति पाएका छन् । १६ जनाले सशुल्क, एक जना आरक्षण, दुई जना कर्मचारी समूह र एक जना नर्सिङ शिक्षक समूहको कोटामा नाम निकालेका छन् ।

प्रवेश परीक्षा गत १२ चैत शनिबार भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *