पौष्टिक तत्व बढि अन्डामा कि मासुमा ?

कुखुराको अण्डा होस या मासु दुबैमा पौष्टिक तत्व भरिपूर्ण हुन्छ । तर मात्रात्मक हिसावले केही फरक पर्छ । कसैले अण्डामा बढी पौष्टिक तत्व छ भन्छन त कसैले मासुमा । खासमा सहि के हो ? आज हामी तपाईँलाई जानकारी दिदैछौँ ।

agg and chiken1

  • माथिको तथ्यांकले देखाउछ कि अण्डामा भन्दा मासुमा अधिक पोषण हुन्छ ।
  • यदि कम क्यालोरी, कम चिल्लो पदार्थ र उच्च प्रोटिनयुक्त खानेकुरा आवश्यकता हो भने अन्डा र चिकेन उपयुक्त विकल्प हुनसक्छ ।
  • चिकेनमा अण्डाको तुलनामा दुई गुना बढी प्रोटिन हुन्छ ।
  • अण्डामा प्रोटिन त कम हुन्छ साथ साथै कोलेस्टेरोलको मात्रा पनि उच्च हुन्छ ।
  • अधिक कोलेस्टेरोल शरीरमा हुँदा रक्तसञ्चार प्रकृयालाई नै समस्या पार्न सक्छ ।
  • कहिलेकाही यसले हृदयघात र मस्तिस्क घात समेत हुनसक्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *