चिकित्सक, नर्स, प्याथोलोजिष्टलाई शहीद गंगालाल हस्पिटलमा रोजगारीको अवसर

काठमाडौँ, २८ फागुन । बाँसबारीस्थित शहीद गंगालाल हस्पिटलमा चिकित्सक नर्स तथा प्याथोलोजिष्ट गरि २१ जनाका लागि रोजगारीको अवसर खुलेको छ । हस्पिटलले आन्तरिक तर्फ ६ जना र खुल्ला तर्फ १५ जनाका लागि स्थायी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *