यी हुन् नवौँ तहमा बढुवा हुन सफल ६ जना डाक्टर

काठमाडौँ, १७ फागुन । लोकसेवा आयोगले स्वास्थ्य सेवा एकीकृत चिकित्सा समूह नवौँ तहमा रिक्त आन्तरिक तर्फका प्रमुख जनस्वास्थ्य प्रशासक पदमा ६ जना चिकित्सक छनौट गरेको छ ।

छनौट हुनेमा डा नवल किशोर झा, डा नरेन्द्रकुमार झा, डा पुरुषोत्तमराज सेडाई, डा खगेश्वर नेपाल, डा झलक शर्मा गौतम र डा अर्जुनप्रसाद सापकोटा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *