काठमाडौँमा चिकित्सक, नर्स, एचए, ल्याव असिस्टेन्ट लगायतका १२० पदमा रोजगारीको अवसर

काठमाडौँ, १४ फागुन । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सोव विभाग पुर्नजागरण महाशाखाबाट काठमाडौँ महानगरपालिका भित्रका १० वटा वडाहरुमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना तथा सञ्चालनका लागि जनशक्ति माग गरेको छ ।

महाशाखाले केन्द्रका लागि १० जना मेडिकल अधिकृत, १० जना जनस्वास्थ्य अधिकृत, १० जना हेल्थ असिस्टेन्ट, ४० जना स्टाफ नर्स, १० जना ल्याव टेक्निसियन, १० जना ल्वाव असिस्टेन्ट लगायतका विभिन्न ८ पदमा १२० जना जनशक्ति करार सेवाबाट लिने भएको छ महाशाखाले त्यसका लागि १५ दिन भित्र आवेदन गर्न समेत जानकारी दिएको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “काठमाडौँमा चिकित्सक, नर्स, एचए, ल्याव असिस्टेन्ट लगायतका १२० पदमा रोजगारीको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *