यी हुन् काउली खानुका ८ फाइदा

१. काउलीमा प्रसस्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । काउलीको सेवनले पेट सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ ।

२. काउलीको नियमति सेवनले मुटुसम्बन्धी रोगहरू लाग्नबाट बचाउनुका साथै पेटको क्यान्सरको खतरा कम गर्न मद्दत गर्दछ ।

३. काउलीमा भिटामिन ‘के’ र ‘सी’हुन्छ । साथै, काउलीबाट प्रसस्त मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।

४. गर्भावस्थामा काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।

५. काउलीको नियमित सेवनले मोटोपनाबाट छुटकारा दिलाउन समेत मद्दत गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी हुन्छ ।

६. दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।

७. रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत काउली लाभदायक हुन्छ ।

८. काउलीमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ । यसले हड्डी बलियो बनाउन मद्दत गर्नुका साथै  दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *