यी हुन् लोक सेवाद्धारा नियुक्तिका लागि सिफारिस भएका स्वास्थ्य शिक्षा प्रशिक्षक

काठमाडौँ, १८ पुस । लोकसेवा आयोगले स्वास्थ्य सेवा, हेल्थ एजुकेशन समूह सातौ तह(प्रा), स्वास्थ्य शिक्षा प्रशिक्षक पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

आयोगले कुल प्राप्तांकको आधारमा ६ जना नियुक्तिका लागि सिफारिस गरेको जनाएको छ ।

को को भए सिफारिस हेरौँ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *