पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा बीएनएस, बीएस्सी नर्सिङ, र पीसीएल नर्सिङ प्रवेश परीक्षाको नतिजा सार्वजनिक

ललितपुर १२ पुस – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ नर्सिङ तथा मिडवाइफेरीले गत ९ पुसमा सञ्चालन गरेको बीएनएस, बीएस्सी नर्सिङ, र पीसीएल नर्सिङको प्रवेश परीक्षाको अन्तिम छनौट नतिजा प्रकाशित गरेको छ ।

छनौट भएकाहरु १३ पुस देखि भर्ना हुन सक्ने सूचनामा जनाइएको छ ।
हेरौँ नतिजा :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *