प्रहरी अस्पतालको  लिखित नतिजा : डेढ सय बढी डाक्टर तथा स्टाफनर्सले निकाले नाम(नतिजा सहित)

काठमाडौँ, ११ पुस – लोकसेवा आयोगले नेपाल प्रहरी अस्पताल र केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि रिक्त मेडिकल अधिकृत, स्टाफनर्स  रेडियोलोजिष्ट, ल्याव टेक्निसियन लगायत विभिन्न पदमा छनौट गर्न भदौ २९ देखि असोज ८ गतेसम्म लिएको लिखित परीक्षाको नतिजा आज प्रकाशित गरेको छ ।

आयोगले लिखितमा उत्तीर्ण उम्मेदवारको अन्तरबार्ता १९ पुस देखि सुरु हुने जनाएको छ ।

हेरौँ नतिजा

मेडिकल अधिकृत तर्फ :

स्टाफ नर्स तर्फ 

थप नतिजा तथा अन्तरबार्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *