बन्ने हो निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक ?

civil hospital

काठमाडौँ, १६ मंसिर –  सामान्य प्रशासन मन्त्रालयले मिनभवन स्थित निजामती कर्मचारी अस्पताल( सिभिल अस्पताल)मा रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आवहान गरेको छ ।

मन्त्रालयले इच्छुक व्यक्तिले आगामी १५ दिन भित्र आगामी चार बर्षको व्यावसायिक कार्ययोजना समेत सम्लग्न गरि सिलवन्दी दरखास्त पेश गर्न भनेको छ ।

कार्यकारी निर्देशकका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा पन्ध्र बर्ष काम गरेको, चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर शैक्षिक उपाधि हासिल गरेको र पैतालिस बर्ष उमेर पुरा भएको मापदण्ड समेत उल्लेख गरिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

civil-hospital

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *