यौन जीवनलाई सुखमय बनाउने हो ? खानुहोस् यी जडीबुटीहरु

sexual-copy

  • तपाईँको वीर्य उत्पादन कम छ भने ब्राम्ही, कुरिलो, अमला र बेला प्रयोग गर्न सक्नुहुन्छ । यसले बीर्य उत्पादनमा मद्धत गर्छ ।
  • वीर्यको उत्पादन भए पनि दूषित भएमा कुष्ठ, केशर, उखु र काफल खान सक्नुहुन्छ ।
  • सहवास गर्ने इच्छा हराउ“दै गएमा केशर, अकरकरा, लसुन र पिपली सेवन गर्न सक्नुहुन्छ ।
  • इच्छाभएर पनि शक्ति नभएमा सिलाजीत, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो गोक्षुर र तुलसी बीज आदी जडिबुटीहरु प्रयोग गर्नुहोस् ।

यौनशक्ति बढाउन यी चीज खानुहोस्

  • दुध, दही घीउ मात्रै होइन दुधबाट बनेका विभिन्न पदार्थ कुराउनी तथा मिठाईहरु पनि प्रयोग गर्नुहोस् यसले तपाईमा यौनशक्ति जगाउँछ र बढाउँछ पनि ।
  • मासको दालमा अत्यधिक प्रोटिन हुन्छ, त्यसैले हरेक दिन एक कचौरा मास खानुहोस , हरेक दिन कम्तीमा एक चम्चा मह खानुहोस यसले पनि शक्ति दिन्छ ।
  • अनार, केरा, स्याउ, काजु बदाम, छोहडा, अंगुर छुर्पी आदि सेवन सेवन गर्नुहोस् यसले यौन क्षमता बढाउँछ ।
  • यसबाहेक नियमित व्यायम, स्वस्थ खानपान , प्रयाप्त निन्द्रा, तनाव रहित बाताबरणले तपाईँको यौन जीवनलाई थप सुखमय बनाउछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *