निजामती अस्पतालमा ५९ जना स्टाफनर्स सहित ८३ जनालाई रोजगारीको अवसर

civil-hospital

काठमाडौँ, २ कात्तिक – मिनभवनस्थित निजामती कर्मचारी अस्पतालले ५९ जना स्टाफ नर्स सहित अन्य विभिन्न पदमा गरि ८४ पदमा दरखास्त आवहान गरेको छ ।

अन्य पदहरुमा ओपिडी असिस्टेन्ट १५ वटा, डेन्टल हाइजेनिष्ट ४ वटा, ल्याव टेक्निसियन ३ वटा, रेडियोग्राफर १ वटा र इलेक्टिकल ओभरसियर १ वटा रहेको छ ।

खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा १ बषको लागि करारमा कर्मचारी पदपूर्ति गर्ने योजना अनुसार सो दरखास्त मागिएको अस्पतालले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी १७ कात्तिक भित्र दरखास्त बुझाउन भनेको छ ।

थप जानकारीको लागि हेरौँ सूचना

nijamati-aspatal

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *