बीर अस्पतालको निर्देशकमा प्राडा भुपेन्द्रकुमार बस्नेत

dr bhupendra ku basnet

काठमाडौँ, ३० असोज – बीर अस्पतालको निर्देशकमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । आइतबार बसेको स्वास्थ्य मन्त्रीस्तरीय बैठकले बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका निर्देशक प्राडा स्वयंप्रकाश पण्डीतको दुई बर्षे कार्यकाल सकिएपछि गत २६ भदौ देखि बस्नेतले निमित्त निर्देशकको जिम्मेबारी लिएका थिए ।

इन्टरनल मेडिसिनमा एमडी र ग्यास्ट्रो इन्टेरोलोजीमा डीएम गरेका प्राडा बस्नेत न्याम्सको मेडिसिन विभाग प्राध्यापन गर्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *