लोकसेवा आयोग पश्चिमाञ्चल : २२ जना स्टाफ नर्सले स्थायीमा नाम निकाले

काठमाडौँ, ३० भदौ – लोकसेवा आयोग क्षेत्रीय निर्देशनालय पश्चिमाञ्चलले २२ वटा दरवन्दीका लागि स्टाफ नर्स छनौट गरेको छ । गत आइतबार देखी मंगलबारसम्म लिएको अन्तरबार्तामा ४० जना स्टार्फनर्सले अन्तरबार्ता दिएका थिए । त्यसमध्ये २२ जनाले नाम निकालेका हुन् । अन्तरबार्तामा को को छनौट भए हेर्नुहोस सूची :

nurse1

nurse2

nurse3

nurse4

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *