एचए,अहेव अनमी सहित २४ पदमा रोजगारीको अवसर

काठमाडौँ, २७ भदौ – जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले हेल्थ असिस्टेन्ट, अनमी, अहेव तथा भ्याक्सिनेटर लगायतका विभिन्न पदमा २४ पदमा दरखास्त आहवान गरेको छ ।

करार सेवामा लिन लागिएको सो पदका लागि योग्यता पुगेका नागरिकले दरखास्त दिने म्याद १५ र ३० दिन तोकिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस:

anm1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *