यी हुन् सौँफका ९ औषधीय गुण

shof
१. तौल कमगर्छ : एक चम्चा सौँफको पानीमा दही मिलाएर खानाले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

२.  दिमाग तेजिलो : सौँफ र मिश्री पिसेर खानाले दिमाग तेजिलो हुन्छ ।

३. हृदयघात : खाना खाईसकेपछि एक चम्चा सौँफ सेवन गर्नाले कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण हुनुका साथै हृदयघात हुने खतराबाट बचाउँछ ।

४.  पाचानशक्ति : एक चम्चा सौँफ दुईकप पानीमा उमालेर दिनमा दुईचोटी पिउने गर्नाले पाचानशक्ति मजबुद हुन्छ र कब्जियत जस्ता समस्याबाट मुक्ति मिल्छ ।

५. आँखा तेजिलो : नियमित एक चम्चा सौँफ सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतीबिन्दु हुनबाट रोक्छ ।

६. खोकी : एक चम्चा सौँफ पानीसंग खानाले खोकी सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

७.  महिनावारी :  एक चम्चा सौँफर गुण मिलाएर खानाले महिनावारीको बेलामा हुने समस्याबाट टाढा राख्छ ।

८.  हात खुट्टा दुखेमा : एक चम्चा सोँफ र मह मिलाएर खाने गर्नाले हात खुट्टा दुखेको छ भने निको हुन्छ ।

९. टाउको दुखेमा : सोँफलाई पिसेर टाउको तथा निधारमा लगाउनाले टाउको दुखेको निको हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *